भाद्र २४ गते ‘जेन्जी आन्दोलन’का नाममा भएको लुटपाट र आगजनीको क्रममा कांग्रेसका सभापति शेर बहादुर देउवा र उहाँको परिवारमाथि साङ्गातिक हमला भयो। भौतिक आक्रमणबाट गम्भीर रूपमा घाइते भएका देउवा दम्पतीलाई करिब १२ घण्टापछि मात्र उद्धार गरेर अस्पताल पुर्याइएको थियो। आक्रमणका घाउहरू राम्रोसँग उपचारसमेत नपाउँदै उहाँले पार्टीको सक्रिय भूमिकाबाट अलगिनुपर्ने अवस्था सिर्जना गरियो। तर विडम्बना के[...]
वर्षाका कारण शुक्रबारदेखि एकतर्फी भएको पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने सडक खण्डमा अहिले दुईतर्फी यातायात अवरुद्ध भएको छ । हिलोले सवारी सञ्चालनमा कठिनाइ हुँदा सयौं सवारीसाधन दाउन्नेमा जाममा रोकिएका छन्। लगातारको वर्षाले हिलोमा सवारी फसेको र साना सवारी खाल्टाखुल्टीले चलाउन असहज भएपछि बिहान ११ बजेबाट दुईतर्फी नै यातायात अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले जनाएको[...]
काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु भएको छ। काठमाडौँ महानगरपालिका-१२ भोटेबहालमा कालिमाटीबाट त्रिपुरेश्वरतर्फ आउँदै गरेको ओमजनता यातायातको ठक्करबाट भारतीय नागरिक ४५ वर्षीय पदम उपाध्याय र ३७ वर्षीय सतिशकुमार कुसवाहको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए। बागमती प्रदेश-३-०१-००५ ख ९२९८ नम्बरको बसको ठक्करबाट गम्भीर घाइते भएका[...]
अन्तर्वार्ता
दोस्रो स्थानीय तह निर्वाचनपछि जनप्रतिनिधि चुनिएको पनि एक वर्ष पुग्न लागेको छ । रुकुम पश्चिमका ६ वटा पालिकामध्ये त्रिवेणी गाउँपालिका राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन अनुसार कार्यसम्पादन...
स्वास्थ्य
मुख्य समाचार
भाद्र २४ गते ‘जेन्जी आन्दोलन’का नाममा भएको लुटपाट र आगजनीको क्रममा कांग्रेसका सभापति शेर बहादुर देउवा र उहाँको परिवारमाथि साङ्गातिक हमला भयो। भौतिक आक्रमणबाट गम्भीर रूपमा घाइते भएका देउवा...
ताजा समाचार
जीवनशैली
मुसिकोट । नेपाली कांग्रेसनिकट नेपाल लोकतान्त्रिक खेलकुद संघ रुकुम पश्चिमको प्रथम जिल्ला अधिबेशन सम्पन्न भएको छ । सोमबार मुसिकोटमा भएको अधिवेशनबाट तेजबिक्रम बुढाको अध्यक्षतामा सर्वसम्मत जिल्ला कार्य समिति चयन...
मनोरन्जन
विश्व
बेलायती अन्तरिक्ष एजेन्सीले २ वटा नयाँ मिसनलाई अन्तरिक्षमा प्रक्षेपण गर्ने योजना बनाएको छ । जसको उद्देश्य उपचार नै नहुने बच्चाको ब्रेन ट्युमर तथा मांशपेशीको उमेर बढाउने प्रक्रियाका बारेमा अनुसन्धान...

